Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडाैं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं निवर्तमान सांसद डाक्टर सुनीलकुमार शर्माले बुधबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीलाइ भेट्नु भएकाे छ ।

अाेली अाफ्ना बुवा माेहनप्रसादकाे दशगात्र किरियामा हुनुहुन्छ । भक्तपुरको गुन्डुमा बुबाकाे काम गरिरहनु भएका अाेलीलाइ शर्माले घरमै पुगेर भेट्नु  भेट्नु भएकाे हाे । भेटमा समसामियक राजनीतिक विषयमा कुराकानी भएकाे शर्माकाे नीजि सचिवालयले जनाएकाे छ ।



Share via
Send this to a friend