ADVERTISEMENT

२०८३ जेष्ठ ४
गरिरहेका सदस्यलाई सङ्कटमा पारिदिएको छ । एक ब्यक्तिले जति वटा पनि बैंकमा खाता खोल्न र कारोवार गर्न पाउने तर, बचत गर्न नपाउने ब्यवस्थाले ग्रामीण क्षेत्रका सहकारीमा अन्यौलता छाएको छ । ग्रामीण क्षेत्रमा पाँच छ वटा संस्थामा सदस्य बन्ने र ति सबै सहकारीबाट कर्जा लिएको देखिँदैन । योगदानमा आधारित मृतक परिवार राहत खर्चको लोभमा मात्र सदस्य बनेका सदस्यहरूले मन अमिलो बनाएर एउटा संस्थाबाट निस्किनु पर्ने बाध्यता सिर्जना भएको छ । गाई,सँगुर बंगुर र कुखुरापालन गर्ने किसान मात्र होइन । गृहणीले समेत दुई पैसा तीनचार वटा सहकारीमा जम्मा मात्र गरिरहेका थिए । अब बचत नै गर्न नपाइने भएपछि त्यस्ता सदस्यमा निरासा छाएको छ । कुनै आर्थिक बेइमानी नगरिकन राज्यले आफूलाई सजाए दिएको त्यस्ता बचत कर्ताको गुनासो छ ।Copyright © 2026, All right reserved to agnipatha.com , सार्बधिक सुरक्षित. | Developed By Jhapa technical Pvt.Ltd