Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

स्वास्थ्य मन्त्री लिम्बू द्वारा प्रदेशकै पहिलो ISO प्रमाणित प्रयोगशाला उद्घाटन

२०८३ जेष्ठ २०, बुधबार,

  भद्रपुर/ प्रदेश अस्पताल भद्रपुरमा कोशी प्रदेशकै पहिलो ISO प्रमाणित प्रयोगशाला (Laboratory) तथा अप्टिकल सेवा केन्द्र (Optical Service Center) सञ्चालनमा आएको छ। अस्पताल परिसरमा आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उक्त [...]

संक्रमण राेकथाम सम्बन्धि तालिम सम्पन्न

२०८३ जेष्ठ २०, बुधबार,

विराटनगर ।विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (आईपीसी) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आईपीसी टोलीको समन्वयमा जेठ १९ गते उक्त [...]

सुरक्षित सडकको पहुँच कुर्दै जेफाले पर्यटन क्षेत्र

२०८३ जेष्ठ १९, मंगलवार,

हरिप्रसाद कोइराला सिंहदेवी(मोरङ) । मोरङ जिल्ला भन्नासाथ आम नेपालीको मनमा समथर भूभाग, धान फल्ने फराकिला खेत र फाँटिलो तराईको तस्वीर उभिन्छ । तर त्यही मोरङको उत्तरी भेगमा यस्ता गाउँ पनि छन्, जहाँ अझै सहज सडक, [...]

२० वर्षको उमेर देखि सर्प समाउँदै रमेश

२०८३ जेष्ठ १९, मंगलवार,

हरिप्रसाद कोइराला उर्लाबारी । मानिसका आ–आफ्ना शौख हुन्छन् । कोही पैसा कमाएर शौखिन जीवन बाँच्छन् भने कोही नाम कमाउने शौखमा सामाजिक काम गर्छन् । मोरङको उर्लाबारी –४ का २९ वर्षीय रमेश भण्डारीले विगत नौ वर्ष [...]

गृहमन्त्रीले दिए पदबाट राजिनामा

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो […]

पथरीशनिश्चरे गोल्डकपको उपाधि सलहेश सिराहालाई

हरिप्रसाद कोइराला पथरीशनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ । आयोजक पथरी ११ […]

आयाेजक पथरी ११ फाइनल प्रवेश

पथरीशनिश्चरे ।  आयाेजक पथरी -११ फुटबल क्लब एनआरटी काठमाडौंलाई १-०  गाेलले हराउँदै    दोस्रो इन्ट्रा पथरीशनिश्चरे गाेल्डकप फुटबल प्रतियोगिता  २०८२ काे फाइनलमा प्रवेश गरेको छ […]