Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ ।

निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए ।



Share via